News Portal

  • गृहपृष्ठ विमा, समाचार

    सूर्यज्योति लाइफका बीमितले अनलाइनबाट प्रिमियम भुक्तानी गर्दा उपहारै उपहार जित्ने

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अनलाइन मार्फत बीमालेख नविकरण गर्ने आफ्ना बीमितहरुको लागि पेमेन्ट गेटवे खल्ती सँगको सहकार्यमा उपहारै उपहार सहितको आकर्षक योजना ल्याएको छ। यस योजना अन्तर्गत खल्ती एप मार्फत मंसिर १८ गतेदेखि...बाँकी

    एशियन लाइफले व्यतित बीमालेख नविकरणमा ५०% सम्म ब्याज छुट दिने

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख पुनर्जागरण गर्दा ५० प्रतिशतसम्म ब्याज छुट दिने घोषणा गरेको छ। कम्पनीबाट जारी गरिएका बीमालेखमा बीमाशुल्क भुक्तानी गर्नुपर्ने मितिले ६ महिना नाघेको (पूर्ण व्यतित भएका) बीमालेखहरु मंसिर २० गते...बाँकी

    लेखापरीक्षण सम्पन्न गर्न राष्ट्रिय जीवन बीमा कम्पनीलाई अर्थ मन्त्रालयको निर्देशन

    काठमाडौं । अर्थ मन्त्रालयले राष्ट्रिय जीवन बीमा कम्पनीलाई ४ महिनाभित्र लेखापरीक्षण सम्पन्न गर्न निर्देशन दिएको छ। कम्पनीका पदाधिकारीहरुसहित अर्थ मन्त्रालयमा आज भएको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लामो समयसम्म लेखापरीक्षण नहुनु कसैका लागि पनि...बाँकी

    हिमालयन लाइफले व्यतित बीमालेख नवीकरणमा १००% सम्म छुट दिने

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखमा लाग्ने विलम्ब शुल्कमा १०० प्रतिशतसम्म छुट दिने भएको छ। साविकका प्राइम लाइफ इन्स्योरेन्स, यूनियन लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सबाट विभिन्न समयमा बीमा गराई व्यतित भएका बीमालेखहरुमा ब्याज/जरिवानामा...बाँकी

    निर्वाण चाैधरी बने श्रीलंकाको युनियन बैंकको उपाध्यक्ष

    काठमाडौं । नबिल बैंक लिमिटेडको सञ्चालक समिति सदस्य समेत रहेका उद्यमी निर्वाण चाैधरी श्रीलंकास्थित युनियन बैंक अफ कोलम्बोको उपाध्यक्ष (डेप्युटी चेयरम्यान) नियुक्त भएका छन् । युनियन बैंक अफ कोलम्बो पिएलसीका पूर्व उपाध्यक्ष ट्रेभिन फर्नान्डोपुलेको सेवानिवृत्ति...बाँकी

    नेपाल पे क्युआर र आइसीटी अवार्डबीच सहकार्य, डिजिटल इकोसिस्टम प्रवर्द्धनमा सहयोग पुग्ने

    काठमाडौं । नेपालको प्रतिष्ठित अवार्डको रूपमा चिनिएको आइसिटी अवार्डको २०२४ को नवौँ संस्करणमा नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) को नेपाल पे क्युआर आबद्ध भएको छ । यसका लागि एनसीएचएल र आइसिटी अवार्डबीच सहकार्य सम्बन्धि सम्झौता...बाँकी

    श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले घोषणा गर्यो लाभांश

    काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले लाभांश घोषणा गरेको छ । कम्पनीले गत वर्षको नाफाबाट कुल १ दशलमव ९६४१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । कम्पनीको मंसिर १८ गते बसेको सञ्चालक समितिको बैठकले...बाँकी

    उन्नती सहकार्य लघुवित्तका शेयरधनीको हात खाली

    काठमाडौं । उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्ष आफ्ना शेयरधनीहरुलाई लाभांश नबाँड्ने भएको छ । कम्पनीको मंसिर १८ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट शेयरधनीलाई कुनै पनि लाभांश वितरण...बाँकी

    सूर्यज्योति लाइफका बिमितले अनलाइन प्रिमियम भुक्तानी गर्दा उपहारै उपहार जित्ने अवसर

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले अनलाइनमार्फत बिमालेख नविकरण गर्ने आफ्ना बिमितहरुको लागि पेमेन्ट गेटवे खल्ती सँगको सहकार्यमा उपहारै उपहार सहितको आकर्षक योजना ल्याएको छ । यो योजना अन्तर्गत खल्ती एप मार्फत मिति २०८१ मंसिर...बाँकी

    कर्णाली प्रदेशका अभिकर्तालाई सीईओ क्लब सदस्यबाट नेशनल लाइफले गर्यो सम्मान

    काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सुर्खेत स्थित सिद्धार्थ सन्नी रिसोर्टमा कर्णाली प्रदेशबाट सीईओ क्लब सदस्यता प्राप्त गर्न सफल ७५ जना भन्दा बढि अभिकर्ताहरुलाई सम्मान गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सम्पन्न भएको...बाँकी