News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    स्ट्यान्डर्ड चार्टर्ड बैंकको ३८औँ सभाले पारित गर्‍यो २५.५ प्रतिशत लाभांश

    काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकको लाभांश पारित गरेको छ । बैंकको ३८औं वार्षिक साधारण सभाले १९ प्रतिशत नगद लाभांश र ६.५ प्रतिशत सेयर लाभांश गरी कुल २५.५ प्रतिशत लाभांश पारित गरेको हो । बैंकले गत...बाँकी

    सिटिजन्सको नेतृत्वमा ४१ मेगावाटको संखुवाखोला जलविद्युत बन्ने, ४ बैंकको ६.१५ कर्जा अर्ब लगानी

    काठमाडौं । सिटिजन्स बैंकको वित्त व्यवस्थापन नेतृत्वमा संखुवाखोला जलविद्युत परियोजना बन्ने भएको छ । संखुवाखोला जलविद्युत परियोजनामा सिटिजन्ससहित विभिन्न ४ बैंकले ६ अर्ब १५ करोड रुपैयाँ ऋण लगानी गर्ने भएका हुन् । ४१.०६ मेगावाट क्षमताको...बाँकी

    एनएमबि बैंकको बैंकिङ्ग सेवा अवरुद्ध हुने

    काठमाडौं । एनएमबि बैंकको सेवा अवरुद्ध हुने भएको छ । डाटा सेन्टर सम्बन्धि कार्य गर्नुपर्ने भएकाले बैंकको सेवा अवरुद्ध हुने भएको हो । बैंकका अनुसार बैंकले प्रयोग गरिरहेको डाटा सेन्टर अपडेट सम्बन्धी कार्य गर्नका लागि...बाँकी

    सेयर विभाजन गर्ने एनएलजीको तयारी, बीमा प्राधिकरणसँग राय माग

    काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले अंकित सेयर मूल्य विभाजन गर्ने प्रस्ताव गरेको छ । कम्पनीले बीमा क्षेत्रको नियामक नेपाल बीमा प्राधिकरणलाई मंसिर २४ गते एक पत्र लेख्दै सेयर मूल्य विभाजनको लागि आवश्यक प्रक्रियासहितको निर्देशनात्मक राय...बाँकी

    सगरमाथा लुम्बिनी इन्स्योरेन्सले माग्यो विभिन्न पदका लागि कर्मचारी, कसरी दिने आवेदन ?

    काठमाडाैं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले म्यानेजर, एसिस्टेन्ट म्यानेजर, सिनियर अफिसर, जुनियर अफिसर, सिनियर एसिस्टेन्ट र जुनियर एसिस्टेन्ट पदका लागि कर्मचारी माग गरेको हो । कम्पनीले काठमाडौं...बाँकी

    स्ट्यान्डर्ड चार्टर्ड बैंकले पायो पहिलो नेपाली सीईओ, गोरख राणा नियुक्त

    काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले स्थापनाको ३७ वर्षपछि पहिलो नेपाली प्रमुख कार्यकारी अधिकृत (सीईओ) पाएको छ। बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले डेपुटी सीईओ गोरख राणालाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। यसअघि बैंकले...बाँकी

    आईसीएफसी फाइनान्सको लाभांश घोषणा

    काठमाडौं । आईसीएफसी फाइनान्सले आर्थिक वर्ष २०८०।८१ का लागि लाभांश घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको आज बिहान बसेको बैठकले शेयरधनीहरुलाई उक्त आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने निर्णय हो। जसअनुसार कम्पनीले हाल...बाँकी

    कति वर्षसम्म निष्क्रिय बैंक खाताको पैसा हकदाबी गर्न सकिन्छ ? यस्ता छन् नियामकीय व्यवस्था

    काठमाडौं । निष्क्रिय बैंक खातामा रहेको पैसा २० वर्षसम्म हकदाबी पाइने व्यवस्था रहेको छ। नेपाल राष्ट्र बैंकले वित्तीय चेतनाका लागि आज जारी गरेको सूचनामा निष्क्रिय बैंक खातामा रहेको पैसा २० वर्षसम्म हकदाबी गर्न पाइने व्यवस्था...बाँकी

    मेटलाइफले नेपालमा अटुट सेवा, विश्वास र नवीनता प्रदान गरेको २३ वर्ष मनाउँदै

    काठमाडौं । मेटलाइफ नेपालले डिसेम्बर ५ मा आफ्नो २३ औं वार्षिकोत्सवको अवसरमा आफ्ना ग्राहकका लागि दुई दशकभन्दा बढी विश्वास, समर्पण र सेवाको सफलतालाई भव्य रुपमा मनाएको छ। यो उपलब्धिले अग्रगामी बीमा उत्पादन र समाधानमार्फत नेपाली...बाँकी

    आवश्यक कागजातसहित दाबी भुक्तानी प्रक्रिया अगाडि बढाउन बीमितलाई आईजीआई प्रुडेन्सियलको आग्रह

    काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले आवश्यक कागजातसहित दाबी भुक्तानी प्रक्रिया अगाडि बढाउन बीमितलाई आग्रह गरेको छ। कम्पनीले आज एक सूचना जारी गर्दै गत असोज मसान्तसम्ममा क्षति भई कम्पनीमा प्राप्त हुन आएको बीमा सम्बन्धमा हालसम्म सर्भेयर...बाँकी