News Portal

  • गृहपृष्ठ विमा, समाचार

    प्रभु महालक्ष्मीलाई बीमा बजारमा उत्कृष्ट र विश्वसनीय कम्पनीका रुपमा स्थापित गर्ने अठोट

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष प्रसाईंले कम्पनीलाई नेपाली बीमा बजारमा उत्कृष्ट र विश्वसनीय कम्पनीका रुपमा स्थापित गर्ने अठोट व्यक्त गरेका छन्। कम्पनीको आठौँ वार्षिकोत्सवका अवसरमा आज सीईओ प्रसाईंले आफ्नो...बाँकी

    नेपाल एसबिआई बैंक र मणिपाल एजुकेसन एण्ड मेडिकल ग्रुपबीच सम्झौता

    काठमाडौं । नेपाल एसबिआई बैंक र मणिपाल एजुकेसन एण्ड मेडिकल ग्रुप (नेपाल) फूलबारी, पोखरा बिच नेपाल एसबिआई बैंकका सम्पुर्ण ग्राहकहरुलाई लक्षित गरी मणिपाल टीचिङ हस्पिटल र मणिपाल कलेज अफ मेटिकल साईन्स्मा विभिन्न स्वास्थ्य सेवाहरुमा छुट प्रदान गर्ने सम्झौता भएको...बाँकी

    ज्योति विकास बैंकले सेयरधनीलाई लाभांश नदिने

    काठमाडौं । ज्योति विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ । मंसिर २७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले मुनाफाबाट सेयरधनीहरूलाई कुनै पनि लाभांश (बोनस सेयर र नगद) वितरण...बाँकी

    विन नेपाल लघुवित्तको साधारणसभा पुस १९ गते, यस्ता छन् एजेन्डा

    काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस १९ गते दशौं वार्षिक साधारण सभा गर्ने भएको छ । संस्थाको मंसिर २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले होटल मेलम्ची क्याफे, सिन्धुपाल्चोकमा विहान ११ः३० बजे...बाँकी

    ग्लोबल आइएमई लघुवित्तको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था शाखा कार्यालय हटिया बाग्लुङ्गमा आबद्ध भइ वित्तीय कारोबार गरिरहेका महिला सदस्यहरुलाई वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सञ्चालन गरेको छ । संस्थाले मंसिर २७ गते सो कायृक्रम सम्पन्न गरेको हो...बाँकी

    बीमा दाबी फर्छ्यौट गर्न आउन बीमितलाई एनएलजी इन्स्योरेन्सको आग्रह

    काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले दाबी फर्छ्यौट गर्न आउन आफ्ना बीमितलाई आग्रह गरेको छ। कम्पनीले आज एक सूचना जारी गर्दैै यस्तो आग्रह गरेको हो। गत असार मसान्तसम्ममा भएको क्षति तथा गत असोज ११ र १२...बाँकी

    जन्मदिनमा आइसीङलाई बीमा पोलिसी उपहार

    काठमाडौं । पछिल्लो समय उपहार दिने प्रचलन फेरिएको छ । विवाह ब्रतबन्ध, जन्मदिन लगायतका शुभ कार्यमा आफन्तलाई उपहार दिइने चलन वर्षौंदेखि चल्दै आएको छ । समय अनुसार उपहार पनि परिवर्तन हुँदै गएको छ । अहिले...बाँकी

    ग्लोबल आइएमई बैंकको साधारण सभा सम्पन्न

    काठमाडौं । ग्लोबल आइएमई बैंकको १८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सो वार्षिक साधारण सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा सम्पन्न भएको बैंकले जनाएको छ । बैंकले हाल कायम चुक्ता पूँजीको ५.५० प्रतिशतका दरले...बाँकी

    महालक्ष्मी विकास बैंकले सञ्चालनमा ल्यायो ‘डिजिटल भुक्तानी केन्द्र’

    काठमाडौं । महालक्ष्मी विकास बैंकले एक कार्यक्रमका बीच शाखा कार्यालय दरबारमार्गमा डिजिटल भुक्तानी केन्द्रको उद्घाटन गरेको छ । ग्राहकहलाई अत्याधुनिक डिजिटल भुक्तानी सेवा प्रवाह गर्ने बैंकको नीति बमोजिम डिजिटल भुक्तानी केन्द्र मार्फत विभिन्न अनलाइन भुक्तानी...बाँकी

    बीमा प्राधिकरणको कार्यवाहक अध्यक्ष बने दाहाल

    काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी मदन दाहालले पाएका छन् । अर्थ मन्त्रालयले अर्को व्यवस्था नहुँदासम्मका लागि अर्थमन्त्रालयका सहसचिव  दाहाललाई कार्यवाहक अध्यक्षका रूपमा जिम्मेवारी दिएको हो । प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल भ्रष्टाचार मुद्दामा निलम्बित...बाँकी