काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमास (साउन–पुस)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार कम्पनीले दोस्रो त्रैमाससम्म २५ करोड ३ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो...बाँकी
काठमाडौं । सिटिजन्स बैंकले १९८औँ शाखा काठमाडौंको पानीपोखरीमा सञ्चालनमा ल्याएको छ। योसँगै काठमाडौं उपत्यकाभित्र सिटिजन्स बैंकको शाखा ३८ पुगेको छ। बैंकका सञ्चालक समितिका अध्यक्ष प्रबलजंग पाण्डेले नयाँ शाखाको उद्घाटन गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै उनले...बाँकी
काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १४औं वार्षिक साधारण सभा फागुन २४ गते गर्ने भएको छ । संस्थाको माघ २८ गते बसेको सञ्चालक समिति बैठकको निर्णय अनुसार साधारण सभा बुटवल उप–महानगरपालिका वडा...बाँकी
काठमाडौं । ग्राहकले बैंक तथा वित्तीय संस्थालाई कर्जा उपभोग गरेबापत तिर्नुपर्ने ब्याज रकम र आफ्नो आयबीचमा तालमेल नभएमा कर्जा भुक्तानीमा समस्या आउन सक्छ। यस्तो अवस्थामा नियमित र निश्चित आय भएका व्यक्तिलाई उपयुक्त हुनेगरी बैंक तथा...बाँकी
काठमाडौं । एनआईसी एसिया बैंकले आफ्नो २७ औँ वार्षिक साधारणसभा (एजीएम) आह्वान गरेको छ। बैंक सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो फागुन २२ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा...बाँकी
काठमाडौं । कुमारी बैंकको झन्डै २ लाख कित्ता शेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको १ लाख ९५ हजार ८७० कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा हाललाई बैंकका संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन...बाँकी
काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरूका लागि जारी गरेको २ लाख २५ हजार ००० कित्ता सेयर मंगलबार बाँडफाँड गरेको छ ।...बाँकी
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) कम्पनी र नेपाल पर्वतारोहण संघबीच सम्झाैता भएकाे छ । नेपाल पर्वतारोहण संघका आफ्ना स्रोत सदस्य पदयात्रा एजेन्सीहरूमार्फत पर्वतारोहण लागि जाने सहयोगी पथप्रदर्शक, सरदार, वरिष्ठ सहयोगी, तथा अन्य सहायकहरुका लागि...बाँकी
काठमाडौं । इसेवाले नगद चाहिएको खण्डमा प्रयोगकर्ताहरूलाई सहजता प्रदान गर्न आफ्नो एटीएम विथड्र सेवा विस्तार गरेको छ । अब इसेवा प्रयोगकर्ताहरुले आवश्यक परेको खण्डमा एनआईसी एशिया बैंकको एटीएमबाट सजिलै पैसा निकाल्न सक्नेछन् । यस अघि...बाँकी
काठमाडौं । सानिमा बैंकले श्री चिनारी आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो लुगा हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरता लगायत अन्य विभिन्न क्षेत्रहरुमा विभिन्न वर्गका जनतालाई प्रत्यक्ष...बाँकी