News Portal

  • गृहपृष्ठ बैंक, समाचार

    ७ महिनादेखि निफ्राको ब्याजदर स्थिर, आधार दर ६.९७ प्रतिशतमा झर्याे

    काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले ७ महिनादेखि निक्षेपको ब्याजदर स्थिर राखेको छ । बैंकले माघदेखि हालसम्म ब्याजदर स्थिर राखेको हो , बैंकले आज साउन ९ गतेदेखि लागू हुने गरी ब्याजदर सार्वजनिक गरेको छ ।...बाँकी

    नबिल बैंकको ऋणपत्रमा आवेदन दिने समय लम्बियो

    काठमाडौं । नबिल बैंकको ऋणपत्रमा आवेदन दिने समय लम्बिएको छ । साउन ६ गतेदेखि बिक्री खुला गरेको बैंकको ८ वर्ष अवधि रहेको वार्षिक ७ प्रतिशत ब्याजदर ‘७ प्रतिशत नबिल डिबेञ्चर २०८९’ मा अब साउन २०...बाँकी

    प्रभु महालक्ष्मी लाइफको संस्थापक शेयर बिक्रीमा

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले ६ हजार ५२२ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीका संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि कम्पनी समक्ष निवेदन पेश गरे अनुसार कम्पनीले सो...बाँकी

    हिमालयन लाइफ इन्स्योरेन्सले पायो ‘ए प्लस’ रेटिङ

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले ‘ए प्लस’ रेटिङ पाएको छ। इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले हिमालयन लाइफलाई ‘ए प्लस’ इस्युअर रेटिङ प्रदान गरेको हो। यो रेटिङ प्राप्त गर्ने कम्पनीलाई वित्तीय दायित्वको समयमै पूर्तिका सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित...बाँकी

    सिद्धार्थ बैंकका ग्राहकले सारंग हेल्थ केयरमा विशेष छुट पाउने

    काठमाडौं । सिद्धार्थ बैंक र सारंग हेल्थ केयर प्रालिबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । ग्राहकको सेवा तथा सुविधालाई मध्यनजर गर्दै बैंकले यस्तो सम्झौता गरेको हो । सम्झौता अनुसार...बाँकी

    ग्लोबल आइएमई बैंकले ३ शाखाको आन्तरिक सजावट तथा स्थिर सम्पत्ति बिक्री गर्ने

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले केही शाखा कार्यालयहरूको आन्तरिक सजावट तथा स्थिर सम्पत्तिहरू बिक्री गर्ने भएको छ । बैंकले आज एक सूचना जारी गर्दै यस्तो बताएको हो । बैंकले गोठाटार शाखा कागेश्वरी मनोहरा ०९,...बाँकी

    शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको ऋणपत्र बाँडफाँड

    काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले जारी गरेको १० वर्षको अवधिको वार्षिक ८ प्रतिशत ब्याजदर भएको “शाइन रेसुङ्गा डिबेञ्चर” नामको १ अर्ब रुपैयाँबराबरको १० लाख कित्ता ऋणपत्रहरु साउन ८ गते निष्काशन तथा बिक्री प्रबन्धक...बाँकी

    संस्थापक र सर्वसाधारणको शेयर संरचना परिवर्तन गर्दै सपोर्ट लघुवित्त

    काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाले संस्थामा हाल कायम संस्थापक र सर्वसाधारणको शेयर संरचना परिवर्तन गर्ने भएको छ। संस्थाले आज एक सूचना जारी गर्दै शेयर संरचना परिवर्तन गर्न लागिएको जानकारी गराएको हो। संस्थाले शेयर संरचना...बाँकी

    त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा हवाई इन्धन डिपो निर्माण हुने

    काठमाडौं । नेपाल आयल निगमले ६ अर्ब ५० करोड रुपैयाँ लागतमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा नयाँ हवाई इन्धन डिपो निर्माण गर्ने भएको छ । हाल सिनामङ्गलस्थित डिपो अन्तरराष्ट्रिय मापदण्ड बाहिर रहेको, विमानस्थलमा सुरक्षा जोखिम बढेको र...बाँकी

    फ्रन्टलाईन हस्पीटल र प्रभु बैंकबीच सम्झौता, ग्राहक र कर्मचारीलाई १० प्रतिशतसम्म छुट

    काठमाडौं । बानेश्वरस्थित फ्रन्टलाईन हस्पीटल र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहक तथा कर्मचारीलाई छुट दिने समझदारी भएको छ । सम्झौताअनुसार प्रभु बैंकका कर्मचारी, उनका परिवारजन तथा ग्राहकहरूले फ्रन्टलाईन हस्पीटलको सेवा सुविधामा १० प्रतिशत छुट पाउनेछन्...बाँकी