काठमाडौं । कुमारी बैंक लिमिटेडले विभिन्न कार्यक्रमहरु आयोजना गरेर आफ्नो २४ औं वार्षिकोत्सव मनाएको छ । यस वार्षिकोत्सवको अवसरमा कुमारी बैंक लिमिटेडले आफ्ना सम्पूर्ण ग्राहक तथा शुभचिन्तकहरुलाई कृतज्ञता ज्ञापन गर्दै आफ्नो सफलतामा महत्वपूर्ण भूमिका निर्वाह...बाँकी
काठमाडौं । ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराइरहेको महालक्ष्मी विकास बैंक भारतको प्रतिष्ठित म्यागजिन “विजनेश कनेक्ट” द्धारा ग्राहक केन्द्रित बैंकको अन्तराष्ट्रिय अवार्डबाट सम्मानित भएको छ । निरन्तर रुपमा ग्राहक सेवालाई विशिष्टीकृत...बाँकी
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको १ लाख बढी कित्ता शेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको १ लाख २ हजार ५७४ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा हाललाई बैंकका संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन...बाँकी
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्थापनाको सत्रौंं वर्ष पुरा गरी अठारौंं वर्षमा प्रवेश गरेको छ । कम्पनीले २०६४ चैत्र २१ गतेबाट कारोबार प्रारम्भ गरेको हो । अठारौंं वर्ष प्रवेशको उपलक्ष्यमा २०८१ चैत्र...बाँकी
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको हरिवन शाखाको १७औं वार्षिकउत्सवको पावन अवसरमा आज चैत २१ गते पद्मभूनेश्वरी बृद्ध सेवाश्रमलाई खाद्यान्न सहयोग गरेको छ । कम्पनीको सो शाखाले समाजिक उत्तरदायित्व बहन गर्दै शाखा प्रबन्धक सरोज केसी, अपरेसन...बाँकी
काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सको सातौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा काठमाडौंको कालिकास्थानस्थित अमृतभोगमा सम्पन्न भएको हो । सभाले गत आर्थिक वर्ष २०८०।८१का लागि वितरण गर्ने भनेर प्रस्तावित हाल कायम चुक्तापुँजी २ अर्ब...बाँकी
काठमाडौं । भक्तपुर उद्योग वाणिज्य संघ र शिखर इन्स्योरेन्स कम्पनीको संयुक्त आयोजनामा भक्तपुर जिल्लाका उद्योगी, व्यवसायीहरुलाई निर्जीवन बीमासम्बन्धी जानकारी गराउने उद्देश्यले बुधबार सचेतना एवं अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ ।सूर्यविनायक नगरपालिकास्थित होटल घ्याम्पेडाँडामा निर्जीवन बिमासम्बन्धी...बाँकी
काठमाडौं । ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर र सानिमा जिआईसी इन्स्योरेन्सबीच सेवा सम्झौता भएको छ। काठमाडौं गैह्रिधारास्थित सानिमा जिआईसी इन्स्योरेन्सको मुख्य कार्यालयमा बुधबार आयोजित एक संक्षिप्त कार्यक्रमका बीच सेवा सहजीकरण तथा क्यासलेस सेवासम्बन्धी सम्झौता भएको...बाँकी
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीगर्ने भएको छ । बैंकका केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन पेश गरेसँगै बैंकले हाल बैंककै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी...बाँकी
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाको १ लाख बढी कित्ता शेयर बिक्रीमा राखिएको छ। संस्थाको संस्थापक समूहको १ लाख ९७ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा हाललाई संस्थाका संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन...बाँकी