News Portal

  • गृहपृष्ठ कर्पोरेट, समाचार

    बैंकिङ प्रणालीबाट ४० अर्ब खिच्दै राष्ट्र बैंक

    काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अधिक तरलता भए पछि ४० अर्ब तरलता खिच्ने भएको छ । निक्षेप संकलन उपकरण बोलकबोल मार्फत  मंगलबार ४० अर्ब बराबर तरलता खिच्न लागेको हो । केन्द्रीय बैंकले २१...बाँकी

    प्रभु महालक्ष्मी लाइफको करिब सवा २ लाख कित्ता शेयर बिक्रीमा

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको करिब सवा २ लाख कित्ता शेयर बिक्रीमा राखिएको छ। कम्पनीको संस्थापक समूहको २ लाख २१ हजार ६५० कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा इच्छुक जोकोही सर्वसाधारणले खरिद निवेदन...बाँकी

    नेपाल एसबीआई बैंकद्वारा आदर्श बालिका माध्यमिक विद्यालयमा स्कुल ब्याग तथा शैक्षिक सामग्री प्रदान

    काठमाडौं । नेपाल एसबीआई बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत मोरङ जिल्लाको विराटनगर महानगरपालिका वडा नं ७ स्थित आदर्श बालिका माध्यमिक विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीका लागि स्कुल ब्याग तथा शैक्षिक सामग्री प्रदान गरेको छ । बैंकका प्रमुख...बाँकी

    सानिमा बैंक र ब्रिटिश इन्टरनेशनलसीबीच २ अर्ब ८ करोड व्यापार ऋण लिने सम्बन्धि सम्झौता

    काठमाडौं । सानिमा बैंक लिमिटेड र ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट पिएलसीबीच १५ मिलियन अमेरिकी डलरको (२ अर्ब ८ करोड ७० लाख) व्यापार ऋण सम्झौतामा हस्ताक्षर भएको छ । उक्त सम्झौता अनुसार प्राप्त ऋण विशेष गरी जलविद्युत्...बाँकी

    कुमारी बैंकका ग्राहकले सूर्यविनायक मिसन हस्पिटलको सेवामा छुट पाउने

    काठमाडौं । कुमारी बैंक लिमिटेड र सूर्यविनायक–१०, मिलनचोक, भक्तपुर, स्थित सूर्यविनायक मिसन हस्पिटलबीच कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरुलाई हस्पिटलबाट प्रदान गरिने विभिन्न सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । यस सम्झौता बमोजिम सूर्यविनायक...बाँकी

    एनएमबि लघुवित्तको अध्यक्षमा घिमिरे चयन

    काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा गोविन्द घिमिरे चयन भएका छन् । संस्थाको फागुन ४ गते बसेको सञ्चालक समितिको बैठकले फागुन ४ गतेदेखि लागू हुनेगरी घिमिरेलाई सञ्चालक समितिको अध्यक्ष पदमा सर्वसम्मत चयन गर्ने निर्णय...बाँकी

    सर्लाहीको हरिपूर्वामा शाखा विस्तार गर्ने पहिलो कम्पनी बन्यो एसियन लाइफ

    काठमाडौं । सर्लाहीको हरिपूर्वा नगरपालिकामा एसियन लाइफ इन्स्योरेन्स कम्पनीले उपशाखा विस्तार गरेको छ। हरिपूर्वामा शाखा विस्तार गर्ने एसियन लाइफ पहिलो बीमा कम्पनी बनेको छ। एसियन लाइफको हरिपूर्वा उपशाखा कार्यालयको सोमबार मेयर विनोदकुमार साहले उद्घाटन गरेका...बाँकी

    नेशनल लाइफको एमडीआरटी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न

    काठमाडढौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले चितवन स्थित होटल सोल्टी वेस्टेण्डमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा एमडीआरटी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ । अभिकर्ताहरुको अन्तराष्ट्रिय फोरम एमडिआरटीले एमडिआरटी २०२५ मा छनौट हुनका लागि...बाँकी

    धौलागिरी लघुवित्तद्वारा अशक्तलाई ह्वीलचेयर वितरण

    काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले मालिका–५, पञ्चासेका एक अशक्त महिलालाई ह्वीलचेयर प्रदान गरेको छ । संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको हो । संस्थाले शनिबार स्थानिय निशा केसीको घरमा नै पुगेर...बाँकी

    कुमारी बैंकको संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला

    काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला गरेको छ । बैंकले २५ हजार ४६८ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो । यसअघि बैंकले सो शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीलाई प्राथमिकता...बाँकी