काठमाडौं । नेपाल प्रहरीले नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरिञ्जिवि नेपालका स्वर्गीय पिता कुलानन्द ठाकुर नेपालको नाममा पुरस्कार स्थापना गरेको छ । नेपाल प्रहरीले पहिलोपटक खुल्ला प्रतिस्पर्धाबाट २०१५ सालमा लिएको प्रहरी निरीक्षकको परीक्षामा स्वर्गीय नेपाल...बाँकी
काठमाडौं । नेपाल इन्फ्राइस्ट्रक्चर बैंकले हालसम्मकै ठूलो आईपीओ ल्याउने भएको छ । बैंकले आईपीओ प्रस्ताव पारित गर्न वार्षिक साधारणसभा समेत डाकिसकेको छ । बैंकले आफ्नो दोस्रो वार्षिक साधारणसभा आगामी मंसिर ३ गते आह्वान गरेको हो...बाँकी
काठमाडौं । एनआईसी एशिया बैंकको मोबाइल बैंकिङबाट दक्षिणा दिँदा १० प्रतिशत रकम थपिने भएको छ । बैंकले सुरक्षित किसिमले दशैं मनाउन ग्राहकलाई डिजिटल रकम स्थानान्तरणमा प्रोत्साहनस्वरूप डिजिटल दक्षिणा योजना आम ग्राहकहरु सामु ल्याएको हो ।...बाँकी
काठमाडौं । प्रभु बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा रुपन्देही जिल्लाको सिद्वार्थनगर नगरपालिका वडा–५ स्थित जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । रुपन्देहीस्थित जिप्रकामा स्थापित एक्स्टेन्सन काउण्टरबाट कार्तिक ५ गतेदेखि कारोबार सुरु भएको...बाँकी
काठमाडौं । सनराइज बैंकले रुपन्देहीको तिलोत्तमा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले बैंकिङ सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ सेवा पुर्याउँदै जाने उद्देश्यका साथ उक्त स्थानमा ५१औं शाखारहित बैंकिङ सेवाको सुरुआत गरेको हो ।...बाँकी
५ कार्तिक, २०७७काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडबाट दक्षिणा पठाउँदा तीन सय सित्तैमा पाइने भएको छ । बीओकेले आफ्ना मोबाईल बैंकिङ्ग प्रयोगकताहरूलाई डिजिटल दक्षिणा योजनामा नगद उपहार दिने भएको हो । हिन्दूहरुको महान् पर्व वडादशैंमा...बाँकी
Examining the Hindu kingdom including the monarchy Author Pandit Uttam Prasad Poudel has brought a book titled “Monarchy with Hindu State” to the market at a time when Nepal’s political parties are becoming unpopular, failing...बाँकी
काठमाडौं । उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाद्वारा मृतकको परिवारलाई बीमा रकम हस्तान्तरण गरेको छ । उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय रुपन्देही योगीकुटीले मृतकको परिवारलाई बीमा रकम हस्तान्तरण गरेको हो । लघुुवित्तले बुटवल–११, देवीनगर...बाँकी
काठमाडौं । मेगा बैंकले डिजिटल दक्षिणा अफर योजना सार्वजनिक गरेको छ । नेपालीहरुको महान् चाड दशैं मनाइरहेको अवसर पारेर यसै साताको आगामी शुक्रबारदेखि देश पूरै दशैंमय हुनेछ । यसपालीको दशैंको समयमा टीका लगाउँदा दिइने दक्षिणा...बाँकी
काठमडौं । ई–सेवाको ‘उत्सवको बहार, हप्तैपिच्छे उपहार’ योजना सार्वजनिक गरेको छ । इसेवाले चाडपर्व लक्षित उक्त उपहार योजना सार्वजनिक गर्दै नेपालको पहिलो भुक्तानी सेवा प्रदायक इसेवाले ‘उत्सवको बहार, हप्तैपिच्छे उपहार’ नामक योजना सार्वजनिक गरेको हो...बाँकी