News Portal

  • गृहपृष्ठ बैंक, समाचार

    नेपाल बैंक र बीमा कम्पनीबीच कर्जा सम्झौता, कर्मचारीले १५ लाखसम्म विनाधितो कर्जा पाउने

    काठमाडौं । नेपाल बैंक लिमिटेड र राष्ट्रिय बीमा कम्पनी लिमिटेडबीच कर्जा कारोबार गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौताअनुसार राष्ट्रिय बीमा कम्पनीका स्थायी कर्मचारीहरूले नेपाल बैंकको काठमाडौं बैंकिङ अफिस शाखामार्फत व्यक्तिगत आवश्यकताका लागि अधिकतम १५...बाँकी

    सरस्वती माविमा एनआईसी एशियाको पानी ट्यांकी र पम्प सहयोग

    काठमाडौं । एनआईसी एशिया बैंकले कैलालीको गोदावरी नगरपालिका–५ स्थित श्री सरस्वती माध्यमिक विद्यालयलाई स्वच्छ खानेपानी उपलब्ध गराउन फिल्टरसहितको खानेपानी ट्यांकी र पम्प सहयोग गरेको छ । विद्यार्थीहरूलाई सुरक्षित र स्वच्छ पानीको पहुँच सुनिश्चित गर्ने उद्देश्यले...बाँकी

    राष्ट्रिय सहकारी बैंकको निर्वाचन जेठ ९ गते हुने, ९ सदस्यीय सञ्चालक समिति चयन गरिने

    काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडको नयाँ नेतृत्व चयनका लागि आगामी २०८३ जेठ ९ गते (शनिबार) निर्वाचन हुने भएको छ । बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचनको नयाँ...बाँकी

    एनसीएचएलसँग राष्ट्रिय वाणिज्य बैंकको सम्झौता, नेपालपे कार्ड जारी गर्ने

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच नेशनल पेमेन्ट स्विच तथा नेपालपे कार्डमा आवद्ध हुन सम्झौता भएको छ । एक औपचारिक कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमन खनाल...बाँकी

    नबिल बैंकको केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात

    काठमाडौं । नबिल बैंक लिमिटेडले तीनधारास्थित केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात गरेको छ । बिहीबार आयोजित उद्घाटन कार्यक्रममा बैंकका अध्यक्ष निर्वाण चौधरी तथा प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीको उपस्थितिमा सञ्चालक समितिका  सदस्य सरिता भट्ट...बाँकी

    निष्क्रिय बीमालेख नवीकरण गर्दा नेपाल लाइफले १ सय प्रतिशतसम्म छुट दिने

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘विशेष बीमा पुनर्जागरण योजना २०८२/८३’ अन्तर्गत विलम्ब शुल्कमा दिइँदै आएको छुट अवधि विस्तार गरेको छ । कम्पनीले रजत जयन्तीको अवसरमा ल्याएको योजनाअनुसार १८० दिनभन्दा बढी समयदेखि निष्क्रिय रहेका बीमालेखहरू...बाँकी

    बाँकी रहेको बीमा दाबी प्रक्रिया अगाडि बढाउन बीमितलाई आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको आग्रह

    काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले बाँकी रहेको बीमा दाबी प्रक्रिया अगाडि बढाउन बीमितलाई आग्रह गरेको छ। कम्पनीले आज एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो। कम्पनीमा बीमितले २०८२ चैत मसान्तसम्ममा क्षति भई प्राप्त हुन...बाँकी

    नेशनल लाइफ इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा न्यौपाने नियुक्त

    काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको स्वतन्त्र सञ्चालकमा लिलामणी न्यौपाने नियुक्त भएका छन् । कम्पनीको रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा आगामी वार्षिक साधारण सभाबाट समर्थन गर्ने गरी कपन ३ काठमाडौं निवासी न्यौपानेलाई उक्त पदमा नियुक्त...बाँकी

    यूनाइटेड अजोड इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिने समय लम्बियो

    काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले चैत २६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने समय थप भएको छ। अब उक्त हकप्रद शेयरमा बैशाख ३१ गतेसम्म आवेदन दिन सकिनेछ। कम्पनीले हाल कायम...बाँकी

    खातामा प्यान र ईमेल ठेगाना अद्यावधिक गर्न एनआईसी एशिया बैंकको अनुरोध

    काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहक महानुभावहरूलाई आफ्नो खातामा स्थायी लेखा नम्बर र ईमेल ठेगाना अद्यावधिक गर्न अनुरोध गरेको छ ।बैंकका ग्राहक महानुभावहरूको खाताबाट गरिएको करकट्टीको विवरण “आयकर ऐन २०५८” बमोजिम नेपाल सरकार, अर्थ...बाँकी