News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    प्रभु क्यापिटलले ल्यायो निःशुल्क रेमिट्यान्स डिम्याट खाता योजना, के-के छन् विशेषता ?

    काठमाडौं । प्रभु क्यापिटलले १ वर्षका लागि निःशुल्क डिम्याट खाता र मेरो शेयर प्रदान गर्ने उदेश्यले रेमिट्यान्स डिम्याट खाता सञ्चालनमा ल्याएको छ । नेपाल सरकारको सम्बन्धित निकायबाट स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका तथा बिदेशमा...बाँकी

    एनअईबिएल एस क्यापिटलमा डिम्याट र मेरो शेयर खाता निःशुल्क खोल्न सकिने

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनअईबिएल एस क्यापिटल लिमिटेडले डिम्याट तथा मेरो शेयरको खाता निशुल्क खोल्न मिल्ने योजना ल्याएको छ । कुनैपनि ग्राहकवर्ग तथा लगानीकर्ताहरु सेयर बजारमा लगानी गर्नबाट बञ्चित हुन...बाँकी

    नेपाल पे क्युआरमा १ लाख भन्दा बढी मर्चेन्ट आबद्ध

    काठमाडौं । बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकहरु मार्फत नेपाल पे क्युआरमा १ लाख भन्दा बढी मर्चेन्ट आबद्ध गरिएको छ । चार महिनाको छोटो अन्तरालमा १ लाख भन्दा बढी मर्चेन्टहरु क्युआरमा आबद्ध गरिनुले नेपालमा...बाँकी

    आइएमई लाइफका संस्थापकले मंसिर २० भित्र शतप्रतिशत रकम जम्मा गर्नुपर्ने

    काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीका संस्थापक सेयरधनीहरुलाई सेयरबापतको शतप्रतिशत रकम जम्मा गर्ने समयावधि थप गरिएको छ । कम्पनीले मंसिर २० गतेसम्म संस्थापक सेयरधनीहरुलाई शत प्रतिशत रकम जम्मा गर्न समयावधि थप गरेको हो । यसअघि...बाँकी

    आइएमईको २२ औँ साधारण सभा सम्पन्न

    काठमाडौं । कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित गर्दै आइएमईको २२औं साधारण सभा सम्पन्न भएको छ । नेपालको पहिलो एवम् नेतृत्वदायी रेमिटेन्स कम्पनी आइएमईले शुक्रबार राजधानी काठमाडौंको लाजिम्पाटस्थित होटल ले हिमालयमा सम्पन्न गरेको २२औँ साधारण सभाले...बाँकी

    बीग मार्टमा स्मार्ट क्युआरमार्फत भुक्तानी गर्दा तरकारी तथा फलफुलमा पन्ध्र प्रतिशत छुट

    काठमाडौं । विद्युतीय कारोबारलाई प्रवद्र्घन गर्ने उद्देश्यका साथ स्मार्ट क्युआरले बीग मार्टसँग सहकार्य गरी हरेक बुधबार र शनिबार तरकारी तथा फलफुल खरिदमा स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा छुट अफर सार्बजनिक गरेको छ । यस छुट...बाँकी

    आइएमई पेको डिशहोम नकआउट तीन सय अफर सहुलियतमा वल्र्ड कप प्याकेज

    काठमाडौं । आइएमई पेले डिशहोम नकआउट तीन सय अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत ग्राहकहरुले डिशहोमको वल्र्ड कप प्याकेज मात्र रू. ३०० मा आइएमई पे एपबाट खरिद गर्न सक्नुहुनेछ । ग्राहकहरुले सो प्याकेजको...बाँकी

    बीग डिजिटल स्टोरको साइबर विक अन्तर्गत स्मार्ट क्युआर स्क्यानमा छुट

    काठमाडौं । बीग डिजिटल स्टोरको साइबर विक अफरमा स्मार्ट चोइस टेक्नोलोजिज (एससिटि) को स्मार्ट क्युआर स्क्यान गरी भुक्तानी गर्दा भारी छुट प्राप्त गर्न सकिने अफर सार्वजनिक गरिएको छ । यहीँ मंसिर १३ गतेबाट सुरु भएको...बाँकी

    हिमालयन एभरेष्टले १ हजार ७ सयलाई कोरोना बीमा दाबी भुक्तानी गर्ने

    काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले कोरोना बीमा दाबी भुक्तानी सुरु गरेको छ । अर्थ मन्त्रालय र बीमा प्राधिकरणको निर्देशन बमोजिम पहिलो दावी गर्नेलाई पहिलो प्राथमिकतामा राख्दै कोरोना बीमा भुक्तानी गर्ने इन्स्योरेन्स कम्पनीले जनाएको छ...बाँकी

    स्माटच्वाईस टेक्नोलोजिज र शुलभ पे वीच स्मार्ट क्यूआरमार्फत भुक्क्तानी सेवा संचालनको लागि सम्झौता

    काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली संचालनकको अनुमती प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड र शुलभ पे (एन क्याश वालेट) वीच स्मार्ट क्यूआर मार्फत भुक्क्तानी सेवा संचालनका लागि सम्झौता सम्पन्न भएको छ । राजधानी काठमाडौंमा वुधवार...बाँकी