काठमाडौं । १८ वर्षको अवधिमा सानिमा बैंक सबल अनि विश्वसनीय बैंकको रुपमा स्थापित हुन सफल भएको प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले बताएका छन् । बुधबार काठमाडौंमा बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा भएको कार्यक्रममा उनले यस्तो बताएका...बाँकी
काठमाडौं । नेपाल टेलिकमले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान एवं चर्चित खेलाडी पारस खड्का तथा मिस नेपाल वल्र्ड–२०२२ श्री प्रियंका रानी जोशीलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । यस सम्बन्धी सम्झौता पत्रमा नेपाल टेलिकमका...बाँकी
काठमाडौं । कोका–कोला फाउन्डेसनको आर्थिक सहयोगमा क्रिएसनले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा रहेको मनमोहन कार्डियो–थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा सफलतापूर्वक अक्सिजन प्लान्ट स्थापना गरी हस्तान्तरण गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव देवकुमारी गुरागाईं,...बाँकी
काठमाडौं । आइएमईले दसैं, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वहरूका अवसरमा ल्याएको अफरको अन्तिम नतिजा बुधबार सार्वजनिक गरेको छ । आइएमई साथैमा, मोबाइल हातैमा, १० लाखखातैमा नामक थीममा आधारित उक्त अफरको विजेता मेखलाल तामाङ्ग...बाँकी
काठमाडौं । एनएमबि बैंकले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ । बैंकको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई ८.२५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले...बाँकी
काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ । लघुवित्तको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई २७.३६८४२१०५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव...बाँकी
काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्थाले एफपिओ निष्काशन गर्ने भएको छ । लघुवित्तले प्रति शेयर अंकित मूल्य एक सय रुपैया दरका ५१ हजार २९३ कित्ता साधारण शेयर प्रचलीत कानून बमोजिम अकिंत मुल्य मा प्रिमियम थप...बाँकी
काठमाडौ । नेपाल टेलिकमले कम्पनीका रिचार्ज कार्डबाट आफ्नो मोबाइल रिचार्ज (Top up) गरे वापत ग्राहकहरुलाई बोनस डाटा उपलब्ध गराउने भएको छ । ग्राहकले रु. २००।, रु. ५००। र रु. १०००। दरका रिचार्ज कार्ड प्रयोग गरी...बाँकी
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले १४ दशमलव ५० प्रतिशत बोनश शेयर सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको छ । कम्पनीको गत असोज १३ गते सम्पन्न १४औं वार्षिक साधारण सभाबाट पारित उक्त बोनश शेयरधनीको हितग्राही...बाँकी
काठमाडौं । मेट लाइफ इन्स्योरेन्स कम्पनीले नेपालमा जीवन बीमा व्यवसाय शुभारम्भ गरेको दुई दशक पुरा भएको छ । कम्पनीले सन् २००१ डिसेम्बर ५ अर्थात आजैका दिनदेखि जीवन बीमा व्यवसायको सुरुवात गरेको थियो । अमेरिकन लाइफ...बाँकी