News Portal

  • सेन्ट्रल फाइनान्सको सीईओमा पुनः श्रेष्ठ नियुक्त

    आर्थीकसंसार संवाददाता१ भदौ, २०७७
    ९७४ पटक
    १ भदौ, २०७७

    काठमाडौं । सेन्ट्रल फाइनान्सले प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुनः रजोजमान श्रेष्ठ नियुक्त भएका छन् । फाइनान्सले एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो ।
    फाइनान्सको साउन ३० गते बसेको संचालक समितिको बैठकले श्रेष्ठलाई पुनः नियुक्त गरेको हो ।

     

     

    प्रतिकृया दिनुहोस्