News Portal

  • कुमारी बैंकको सेयर नेप्सेमा सूचीकृत

    आर्थीकसंसार संवाददाता२९ पौष, २०७७
    ४४५ पटक
    २९ पौष, २०७७

    काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा कुमारी बैंकको बोनस सेयर सूचीकृत भएको छ । बैंकको मंगलबार मात्रै १०.८५ प्रतिशत अर्थात एक करोड ३५ लाख ८४ हजार २५३ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
    यससँगै कम्पनीको उक्त सेयर सेयरधनीको डिम्याट खातामा जम्मा हुने छ । र, दोस्रो बजारमा किनबेच गर्न पाइने छ ।

    प्रतिकृया दिनुहोस्