News Portal

  • थप ९ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि

    आर्थीकसंसार संवाददाता३० मंसिर, २०७७
    २०७५ पटक
    ३० मंसिर, २०७७

    काठमाडौं । आज थप ९ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको २ लाख ५० हजार नाघेको छ ।
    मंगलबार १९९६ जना कोरोना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल नोपालभर ९ हजार ८ सय ८१ जना सक्रिय संक्रमित छन् भने ४ सय ५७ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ । आज थप नेपालमा १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या १ हजार ७ सय ३० पुगेको छ ।

    प्रतिकृया दिनुहोस्