News Portal

  • मानुषी लघुवित्तको बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ नियुक्त

    आर्थिकसंसार संवाददाता२७ साउन, २०७७
    ७७२ पटक
    २७ साउन, २०७७

    काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाले ३ करोड रुपियाँ बराबरको ३ लाख कित्ता शेयर निष्काशन गर्न लागेको छ । कम्पनीले नेपाल एसबिआई मर्चेण्ट बैकिङ्लाई शेयर निष्काशनको लागि निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
    नियुक्तिसम्बन्धी सम्झौतापत्रमा नेपाल एसबिआई मर्चेण्टको तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत रोशनी भारती र मानुषी लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शोभा बज्रचार्यले हस्ताक्षर गरेकी छिन् ।
    उक्त संस्थाको शेयर रजिष्ट्रारमा पनि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड नियुक्त भएको संस्थाले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्