News Portal

  • नेपाल बैंकको स्वतन्त्र संचालकमा अधिकारी नियुक्त

    आर्थीकसंसार संवाददाता१५ भदौ, २०७८०
    १९७ पटक
    १५ भदौ, २०७८०

    काठमाडौं । नेपाल बैंकको स्वतन्त्र संचालकमा चन्द्र बहादुर अधिकारी नियुक्त भएका छन् । कम्पनीको भदौ ११ गते बसेको संचालक समितिको बैठकले अधिकारीलाई स्वतन्त्र संचालक चयन गर्ने निर्णय गरेको हो । अधिकारीले भदौ १३ गते पद तथा गोपनियताको शपथ ग्रहण समेत गरी सकेका छन् ।

     

    प्रतिकृया दिनुहोस्