News Portal

  • सिटिजन्स बैंकका ग्राहकलाई छुट दिने समझदारी

    आर्थीकसंसार संवाददाता१६ साउन, २०८०
    १२१ पटक
    १६ साउन, २०८०

    काठमाडौं । सिटिजन्स बैंकका ग्राहकलाई होटल चितवन र डिकोड जेनोमिक्स एण्ड रिसर्च सेन्टरमा विशेष छुट दिने बारे सम्झौता भएको छ ।
    सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले होटल चितवनमा २५ प्रतिशत र बागबजारमा रहेको डिकोड जेनोमिक्स एण्ड रिसर्च सेन्टरमा २० प्रतिशतसम्म छुट पाउने समझदारी भएको बैंकले बताएको छ ।
    यस्तो सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुको साथै डिजिटल कारोबारलाई प्रोत्साहन मिल्ने बैंककले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    प्रतिकृया दिनुहोस्