News Portal

  • कामना सेवा बैंकले बचत खातामा ७.५ प्रतिशत ब्याज दिंदै, साथमा दुर्घटना बीमा पनि

    आर्थीकसंसार संवाददाता१० साउन, २०८०
    २३२ पटक
    १० साउन, २०८०

    काठमाण्डाै‌ं । कामना सेवा विकास बैंकले बचत खातामा ७.५ प्रतिशत ब्याजदर प्रस्ताव गरेकाे छ। बैंकले न्यूनत्तम माैज्दात पाँच हजार रूपैयाँ राख्नुपर्ने शुभश्री बचत खातामा याे ब्याज दर प्रस्ताव गरेकाे हाे ।
    साथै ब्याजसँगै दुर्घटना बीमा र १ वर्षका लागी निःशुल्क लकर सुविधाकाे समेत घाेषणा गरेकाे छ । बैंकका अनुसार ग्राहकले ७ लाख रूपैयाँ बराबरकाे दुर्घटना बीमा सुविधा प्राप्त गर्नेछन् ।

    प्रतिकृया दिनुहोस्