News Portal

  • एभरेष्ट इन्स्योरेन्स कम्पनी लि. को २५ औं वार्षिक साधारण सभा सम्पन्न

    आर्थीकसंसार संवाददाता
    ६५५ पटक

    काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको २५औं वार्षिक साधारणसभा मिति २०७७ श्रावण ६ गते अग्रवाल भवन, कमलपोखरी, काठमाडौंंमा सम्पन्न भयो ।
    सभामा कम्पनीका संचालक समितिका अध्यक्ष राजिव सापकोटाले कम्पनीको वर्तमान गतिविधि, कम्पनीका भावी योजना तथा रणनीति सम्बन्धमा आफ्नो मन्तब्य राख्नूभएको थियो ।
    कम्पनीको २५औ बार्षिक साधारण सभाले प्रस्तुत सामान्य तथा बिषेश प्रस्ताव सर्वसम्मतीले पारित गर्यो । सभाले कम्पनीले उपयुक्त समयमा उपयुक्त निर्जीवन बीमा कम्पनी संग गाभ्ने÷गाभिने तथा प्राप्ति गर्न सक्ने अख्तियारी संचालक समितिलाई दिने समेत निर्णय गर्यो ।

    प्रतिकृया दिनुहोस्