News Portal

  • चितवन २ मा रवि लामिछानेको अग्रता

    आर्थीकसंसार संवाददाता११ बैशाख, २०७९
    ३९५ पटक
    ११ बैशाख, २०७९

    काठमाडौं । चितवन- २ को उपनिर्वाचनको मतपरिणाममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता लिएका छन् । रवि १,७७३ मतसहित अगाडी छन् । लामिछानेले ४३५८ मत पाएका छन् ।
    नेकपा एमालेका रामप्रसाद न्यौपानेले २५८५ र नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले २२०५ मत पाएका छन् । इच्छाकामना वडा नं १ को मात्र मत गणना हुँदा एमालेले अग्रता लिए पनि वडा नं ३ को गणना भएपछि रवि लामिछानेले अग्रता लिएका हुन् ।

     

    प्रतिकृया दिनुहोस्