काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले मिति २०८० बैशाख ०३ गते बाट लागु हुने गरी नायब प्रमुख कार्यकारी अधिकृतका रुपमा सुमन आचार्य लाई नियुक्ती गरेको छ ।
नवनियुक्त नायब प्रमुख कार्यकारी अधिकृत श्री सुमन आचार्य ले त्रिभुवन विश्वविद्यालयबाट एम. वि. ए. सम्मको उच्च शिक्षा हासिल गरि विभिन्न समयमा विभिन्न वाणिज्य बैंकहरुका विभिन्न विभागहरुमा उच्च व्यवस्थापनमा संलग्न रहि नेतृत्वदायी भुमिका निर्वाह गर्दै २२ बर्षभन्दा बढिको कार्य अनुभव हासिल गर्नुभएको छ । उहाले सन् १९९९ मा त्रिभुवन विश्वविद्यालयबाट एम. वि. ए. मा केन्द्रिय बिभाग (व्यवस्थापन), किर्तीपुर को शिर्षस्थान तथा विश्वविद्यालय स्तरमा दोस्रो स्थनमा उत्तिर्ण भई उत्कृष्ठ थेसिस लेखन बापत कृष्णचन्द्र रेग्मी अवार्डबाट समेत सम्मानीत हुनुभएको थियो ।
उहाँले आफ्नो बैंकिङ्ग करियर सन् २००० मा साबिक नेपाल के्रडिट एण्ड कर्मस बैंक लिमिटेड बाट व्यवस्थापन प्रशिक्षार्थीका रुपमा सुरु गरी सिभिल क्यापिटल मार्केट लिमीटेडको अध्यक्ष, सञ्चालक र प्रमुख कार्यकारी अधिकृतको भुमिका पनि निर्वाह गर्नुभएको थियो । उहाले बिभिन्न बैंक तथा बित्तीय संस्थामा उच्च व्यस्थापनमा रहि सफल कार्य गर्नुका साथै साबिकको सिभिल बैंक लिमिटेडमा सहायक महाप्रबन्धकका रुपमा प्रमुख कर्जा अधिकृत रहि सफलता हासिल गर्नुभएको थियो । उहाँको कुशल कार्यअनुभवले लुम्बिनी विकास बैंकले थप प्रगति गर्ने विश्वास लिईएको छ ।
लुम्बिनी विकास बैंकका नायब प्रमुख कार्यकारी अधिकृतमा सुमन आचार्य नियुक्ति
आर्थीकसंसार संवाददाता३ बैशाख, २०८०
३ बैशाख, २०८०- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान