News Portal

  • सिटिजन्स बैंकको जुम्ला शाखा नयाँ स्थानमा

    आर्थीकसंसार संवाददाता११ मंसिर, २०७९
    ३०२ पटक
    ११ मंसिर, २०७९

    काठमाडौं । सिटिजन्स बैंकले जुम्लामा आफ्नै भवनबाट बैंकिङ सेवा संचालनमा ल्याएको छ ।
    हाल जुम्लामा सञ्चालनमा रहेको यस बैंकको जुम्ला शाखा कार्यालय स्थानान्तरण भई एक सय मिटर दुरीमा रहेको सोही वडामा अवस्थित आफ्नै भवनमा स्थानान्तरण भएको छ । कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुमा सिटिजन्स बैंकले ९ वटा शाखा कार्यालयहरु मार्फत वित्तिय सेवाहरु प्रदान गर्दै आईरहेको छ ।
    यस शाखा मार्फत सम्पूर्ण बैकिंङ सेवाका साथै साना तथा कर्पोरट व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्‍याँउने लक्ष्य बैंकले राखेको छ ।

     

    प्रतिकृया दिनुहोस्