News Portal

  • बारा-१ बाट प्रतिनिधि सभा सदस्यमा एमालेका अच्युत मैनाली विजयी

    आर्थीकसंसार संवाददाता९ मंसिर, २०७९
    ४८८ पटक
    ९ मंसिर, २०७९

    काठमाडौं। बारा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका अच्युत मैनाली विजयी भएका छन् ।
    नेपाली कांग्रेसका सहमहामन्त्री उमाकान्त चौधरीलाई पराजित गर्दै मैनाली प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।
    मैनालीले ३९ हजार १९५ भोट ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी चौधरीले ३० हजार ५६ मत ल्याएका हुन् । त्यस्तै रास्ट्रिय स्वतन्त्र पार्टीका गणेश धिमालले तीन हजार ३१८ मत पाए ।

    प्रतिकृया दिनुहोस्