News Portal

  • ग्रामीण विकास लघुवित्तको अध्यक्षमा शिवहरी दंगाल

    आर्थीकसंसार संवाददाता२५ असोज, २०७९
    ६२८ पटक
    २५ असोज, २०७९

    काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा शिवहरी दंगाल चयन भएका छन् । कम्पनीको २०७९ असोज २४ गते बसेको संचालक समितिको २०८ औं बैठकले दंगाललाई अध्यक्ष पदमा चयन गरेको हो ।
    संस्थाको संचालकमा प्रतिनिधित्व गर्दै आएका दंगालको अध्यक्षमा बनेको नयाँ कार्य समितिमा संचालकको रुपमा धन बहादुर बरुवाल, रञ्जना पण्डित पौडेल, लेखनाथ भुसाल, मनोज कुमार खड्का, भरतराज कोइराला संचालकको रुपमा चयन भएका हुन् ।

    प्रतिकृया दिनुहोस्