News Portal

  • लुम्बिनी विकास बैंकको संस्थापक शेयर विक्रीमा

    आर्थीकसंसार संवाददाता२२ भदौ, २०७९
    ३७० पटक
    २२ भदौ, २०७९

    काठमाडौं । लुम्बिनी विकास बैंकले संस्थापक शेयर विक्री गर्ने भएको छ बैंकले सुजन बरालको नाममा रहेको १३ हजार कित्ता, अनन्तराज पोखरेलको नाममा रहेको ४ हजार कित्ता, युगराज रेग्मीको नाममा रहेको ६५ हजार कित्ता र गणेश राज रेग्मीले ११ हजार ४०७ कित्ता संस्थापक शेयर विक्री गर्न लागेको जनाएको छ ।
    उक्त संस्थापक शेयर खरीद गर्न इच्छुक संस्थापक शेयधनीहरुले सूचना प्रकाशित भएको ९ भदौ २२० मितिबाट ३५ दिनभित्र बैंकको मुख्य कार्यालय डिल्लीबजार, काठमाडौंमा निवेदन दिनुपर्नेछ ।
    उक्त अवधिमा निवेदन नपरेमा बैंकले प्रचलित कानून बमोजिम सर्वसाधारणका लागि विक्री गर्ने जनाउको छ ।

    प्रतिकृया दिनुहोस्