News Portal

  • दर खाने दिनमा एससिटीले ल्यायो दरो अफर

    कार्डमा छुट क्यूआरमा क्यासब्याक

    आर्थीकसंसार संवाददाता१२ भदौ, २०७९
    ५०६ पटक
    १२ भदौ, २०७९

    काठमाडौं । विगत २० वर्षदेखि नेपाली बजारमा एससीटीले क्यूआर, ओम्नी च्यानल पेमेन्ट गेटवे आदि विभिन्न सुविधा दिँदै आएको स्मार्ट चोइस टेच्नोलोजीस लिमिटेड (एससिटी) ले आउँदै गरेको तीजलाई लक्षित गरी दर खाने दिनमा दरो अफर लिएर आएको छ ।


    दरो अफरअन्तर्गत स्मार्ट क्युआरमार्फत जुनसुकै मर्चेन्टलार्ई भुक्तानी गर्दा १०% (रु १०० सम्म ) तत्काल छुट प्राप्त गर्न सक्नेछन भने एससिटी– यूपीआइ डेबिट कार्ड प्रयोगकर्ताले क्यूआर मार्फत भुक्तानी गर्दा १०% ( रु १०० सम्म ) क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।
    यो योजना दर खाने दिन (भाद्र १३, २०७९) का दिन लागु हुनेछ ।

    प्रतिकृया दिनुहोस्