News Portal

  • एनएमबि बैंकले सात प्रदेशको ६ वटा शाखामा महिलालाई सुम्पियो नेतृत्व

    आर्थीकसंसार संवाददाता६ भदौ, २०७९
    ४३२ पटक
    ६ भदौ, २०७९

    काठमाडौं । एनएमबि बैंकले सात प्रदेशको ६ वटा शाखामा महिलालाई नेतृत्वमा राखेको छ । एनमबि वुमन इन लिडरसिप कार्यक्रमको आयोजना गर्दै बैंकले यस्तो उद्दघोष गरेको हो ।
    अब सात वटा प्रदेशको ६ वटा शाखामा ब्रान्च म्यानेजरको रुपमा महिला रहने छन् । जसमा प्रदेश एकमा सोभिता पन्त, मधेशमा मल्लिका ठाकुर, बागमतीमा प्रफुल्ला मानन्धर, गण्डकीमा खिमकुमारी गुरुङ, लुम्बिनीमा ससता भुसास र सुदूरपश्चिममा नन्द कुमारी भण्डारी रहेका छन् ।
    ७७ वटै जिल्लामा शाखा विस्तार गरेको बैंकले कूल २०१ शाखाबाट बैंकिङ्ग सेवा दिँदै आएको छ ।

    प्रतिकृया दिनुहोस्