News Portal

  • आइसीएफसी फाइनान्सका सिइओ सुनिल पन्तको कार्यकाल थप

    आर्थीकसंसार संवाददाता५ भदौ, २०७९
    ५३६ पटक
    ५ भदौ, २०७९

    काठमाडौं । आइसिएफसी फाइनान्सले प्रमुख कार्यकारी अधिकृत सुनिल पन्तको कार्यकाल थप गरेको छ । पन्तको कार्यकाल यहि २०७९ असोज २४ गतेबाट सकिदै छ । भदौ २ गते बसेको सञ्चालक समितिको बैठकले असोज २५ गतेदेखि लागु हुने गरी पन्तको दोस्रो कार्यकाल थप गरेको हो ।

    प्रतिकृया दिनुहोस्