News Portal

  • नेपाल बैंकको अध्यक्षमा गंगाप्रसाद ज्ञवाली नियुक्त

    आर्थीकसंसार संवाददाता२४ साउन, २०७९
    ४६८ पटक
    २४ साउन, २०७९

    ठमाडौं । नेपाल बैंकको सञ्चालक समितिको अध्यक्षमा गंगाप्रसाद ज्ञवाली नियुक्त भएका छन् । बैंकको साउन २३ गते बसेको सञ्चालक समितिको बैठकले ज्ञवालीलाई रिक्त रहेको अध्यक्ष पदमा चयन गरेको हो ।
    ज्ञवाली नेपाल बैंकको सञ्चालक पदमा नेपाल सरकारको तर्फबाट प्रतिनिधित्व गर्दै आएका थिए ।

    प्रतिकृया दिनुहोस्