News Portal

  • सिटिजन्स बैंकका ग्राहकलाई रुपन्देहीको राजी क्लिनिकम विशेष छुट

    आर्थीकसंसार संवाददाता१९ साउन, २०७९
    ५५९ पटक
    १९ साउन, २०७९

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले  रुपन्देहीस्थित रा।जी। क्लिनिकसाग सम्झौता गरेको छ । बैंकका ग्राहकला२ विभिन्न उपचार सेवामाछुट दिन बैंकले उक्त सम्झौता गरेको हो ।
    सम्झौताअनुसार सिटिजन्स बैंकका ग्राहकले रा।जी। क्लिनिकमा गरिने स्वास्थ परिक्षणहरुमा २० प्रतिशत, फार्मेसीमा ७ प्रतिशत छुट पाउनेछन् भने ६५ वर्ष भन्दा माथिका बिरामीका लागि चिकित्सक शुल्क र ल्याब टेष्टमा ३० प्रतिशत सम्म छुट दिइनेछ ।
    यसका साथै, बैंकका ग्राहकले क्लिनिकबाट दन्त परिक्षण र चिकित्सक परामर्श जस्ता सेवा निःशुल्क पाउने छन् । दीर्घ रोगीहरुको लागी घरमै सेवा दिने व्यवस्था पनि गरिएको छ । यस सुविधाबाट स्थानीय सेवाग्राहीहरुले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सक्नुको साथै गद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास रहेको बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्