News Portal

  • प्राइम कमर्सियल बैंकद्वारा नयाँ ब्याजदर सार्वजनिक

    आर्थिकसंसार डटकम३१ भदौ २०७७
    १२२५ पटक
    ३१ भदौ २०७७

    काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा भोलि असोज १ गतेबाट लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो ।
    बैंकले बचत खातामा न्युनतम ३ प्रतिशतदेखि ५ प्रतिशतसम्म ब्याज दिने बताएको छ भने मुद्दती निक्षेपमा ७ प्रतिशतदेखि ८ दशमलव ५० प्रतिशतसम्म ब्याज दिने जनाएको छ ।

    प्रतिकृया दिनुहोस्