News Portal

  • नेपाल इन्भेष्टमेन्ट र मेगाले पाए मर्जरका लागि सैद्धान्तिक सहमति

    आर्थीकसंसार संवाददाता२३ असार, २०७९
    ३८५ पटक
    २३ असार, २०७९

    काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकलाई मर्जरका लागि सैद्धान्तिक सहमति प्रदान गरेको छ । राष्ट्र बैंकले तीन महिना भित्रमा मर्जर प्रकृयाँ टुङ्गाउने सर्त सहित सहमति दिएको हो ।
    राष्ट्र बैंकले १० वटा शर्तहरु सहित मर्जरको लागि सैद्धान्तिक स्वीकृति प्रदान गरेको हो । दुबै बैंक विचमा गत जेठ २७ गते मर्जरको सहमतिपत्रमा हस्ताक्षर भएको थियो । मर्जरको सहमति गरे सँगै अहिले दुबै कम्पनीको शेयर कारोबार रोक्का गरिएको छ ।

    प्रतिकृया दिनुहोस्