News Portal

  • अजोड ईन्स्योरेन्स बटेश्वर गाउँपालिकाबीच सम्झौता

    आर्थीकसंसार संवाददाता२६ जेठ, २०६९
    ५०० पटक
    २६ जेठ, २०६९

    काठमाडौं । मिति २०७९।०२।२५ गते यस अजोड ईन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री र बटेश्वर गाउँपालिका कार्यालय, बटेश्वर, धनुषाको तर्फबाट गाउँपालिका अध्यक्ष राम आषिश महतोबीच नेपाल सरकारको बीमा नीतिअनुरुप स्थानीय निकाय संग सहकार्य गरी बीमाको पहुँच ग्रामिण स्तरसम्म पुर्याउने र बीमा व्यबसायलाई सरल र प्रभावकारी बनाई बीमा ब्यवसायको क्षेत्रको विकास र विस्तार गर्न बीमा व्यवसायको सेवा दिने तथा लिने गरी संम्झौता सम्पन्न भएको छ ।

    प्रतिकृया दिनुहोस्