News Portal

  • सयपत्री हाइड्रोपावरले असार २ गतेदेखि आइपीओ निष्काशन गर्ने

    आर्थीकसंसार संवाददाता२४ जेठ, २०७९
    ७८४ पटक
    २४ जेठ, २०७९

    काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडले असार २ गतेदेखि आइपीओ निष्काशन तथा विक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि आइपीओ निष्काशन गर्न लागेको हो ।
    कम्पनीले प्रतिशेयर १ सय रुपैयाँ अंकित दरमा ३ लाख कित्ता आइपीओ स्थानीमा विक्री गर्नेछ । आयस आइपीओ खरीदका लागि आयोजना प्रभावित क्षेत्र अर्थात बागलुङ जिल्ला ताराखोला गाउँपालिका र गल्कोट नगरपालिकामा स्थायी बसोबास गर्ने बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।

     

    प्रतिकृया दिनुहोस्