News Portal

  • आईएमई जनरल इन्स्योरेन्सको ४० प्रतिशत हकप्रद सेयर सूचीकृत

    आर्थीकसंसार संवाददाता२३ जेठ, २०७९
    ६४१ पटक
    २३ जेठ, २०७९

    काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स कम्पनीको ४० प्रतिशत हकप्रद सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको जेठ २३ गते सोमबार सो मात्राको हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो ।
    इन्स्योरेन्सको ४६ लाख ३० हजार ३४४ सय कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो । यससँगै उक्त सेयर सेयरधनीको डिम्याट खातामा हस्तान्तरण हुने छ ।

    प्रतिकृया दिनुहोस्