News Portal

  • सेञ्चुरी बैंकद्वारा ग्राहकहरुलाई पुनरकर्जाको लागि आवेदन दिन आग्रह

    आर्थीकसंसार संवाददाता२५ भदौ, २०७७
    ५३७ पटक
    २५ भदौ, २०७७

    काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्ना ग्राहक तथा ऋणीहरुलाई पुनरकर्जाको लागि आवेदन दिनका लागि आग्रह गरेको छ ।
    बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको नेपाल राष्ट्र बैंक पुनरकर्जा कार्यविधि–२०७७ मा भएको व्यवस्था बमोजिम पुनरकर्जा सुविधा प्राप्त गर्न योग्य ग्राहक तथा ऋणीहरुलाई आवेदन दिन आग्रह गरेको हो । बैंकले पुनरकर्जाका लागि आश्विन १ गते बिहीबारसम्म आवेदन दिन आग्रह गरेको छ ।

    प्रतिकृया दिनुहोस्