News Portal

  • लुम्बिनी बैंकको एक लाख ५० हजार कित्ता संस्थापक शेयर बिक्रीमा

    आर्थिकसंसार संवाददाता२२ भदौ, २०७७
    १११६ पटक
    २२ भदौ, २०७७

    काठमाडौं । लुम्बिनी विकास बैंकले एक लाख ५० हजार कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकका विभिन्न संस्थापकहरुले आफ्नो नाम रहेको शेयर बिकी गर्न निवेदन दिएकोले बैंकले ती संस्थापक शेयर बिक्री गर्न लागेको हो ।
    इच्छुक तथा योग्य संस्थापक लगानीकर्तालाई बैंकले एक सूचना प्रकाशित गरी ३५ दिनभित्र निवेदन दिन आग्रह गरेको हो ।

    प्रतिकृया दिनुहोस्