आर्थीकसंसार संवाददाता९ वैशाख, २०७९
९ वैशाख, २०७९काठमाडौं । नेकपा एमालेले स्थानीय चुनावका लागि पार्टीको घोषणापत्र सार्वजनिक गरेको छ ।
शुक्रबार सार्वजनिक गरिएको घोषणापत्रमा एमालेको सरकार हुँदा भएको विकास र आगामी योजनाबारे उल्लेख छ ।
एमालेले घोषणा पत्रमा ‘जनप्रतिनिधि शासक होइन जनताका सेवक’जस्ता नाराहरू अघि सारेको छ ।