News Portal

  • धौलागिरी लघुवित्तले आइपीओ निष्काशनको लागि बोर्डमा दियो निवेदन

    आर्थीकसंसार संवाददाता१० चैत, २०७८
    ७४३ पटक
    १० चैत, २०७८

    काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको छ । कम्पनीले ३ करोड ३१ लाख बराबरको ३ लाख ३१ हजार कित्ता आईपीओ निष्काशनको लागि बोर्डमा निवेदन दिएको हो । कम्पनीले आइपीओ विक्रीका लागि बोर्डमा फागुन २३ गते निवेदन दिएको हो ।
    आईपीओ निष्काशन तथा विक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले सर्वसाधारणका लागि आईपीओ विक्री गर्न लागेको हो ।

    प्रतिकृया दिनुहोस्