News Portal

  • सेलपेले नयाँ वर्षको अवसरमा ल्यायो आकर्षक अफर

    आर्थीकसंसार संवाददाता१ चैत्र, २०७८
    ८२५ पटक
    १ चैत्र, २०७८

    काठमाडौं । भुक्तानी सेवा प्रदायक सेलपेले नयाँ वर्ष २०७९ को अवसरमा नयाँ वर्ष आयो क्यास ब्याक पायो योजना अन्तर्गत सेलपे प्रयोगकर्ताहरूका लागि आकर्षक अफर ल्याएको छ ।
    जस अन्तर्गत सेलपे प्रयोगकर्ताहरूले टपअप, बस टिकट, हवाई टिकट र फोनपे क्यूआर भुक्तानी जस्ता विभिन्न सेवाहरूमा आकर्षक क्यासब्याक प्राप्त गर्नेछन् । यस अफर १५ मार्च २०२२ देखि १५ अप्रिल २०२२ सम्म चल्नेछ ।
    टपअपमा ६ प्रतिशत क्यास ब्याक, फोन पे क्यूआर भुक्तानीहरूमा १० प्रतिशत १ सय रुपैयाँको क्याप सहित छुट, एयरलाइन्स टिकट खरीदमा १२०० सम्म छुट, बस टिकट खरीदमा १० प्रतिशत छुट हुनेछ ।

    प्रतिकृया दिनुहोस्