News Portal

  • लगानीकर्ता साक्षर नहुँदा सेयर बजार स्वभाविक भएनः अध्यक्ष हमाल

    आर्थीकसंसार संवाददाता१८ फागुन, २०७८
    ९२४ पटक
    १८ फागुन, २०७८

    काठमाडौं । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष रमेश हमालले लगानीकर्ता साक्षर नहुँदा सेयरबजारमा उतारचढाव आउने गरेको बताएका छन् ।
    बुधबार अर्थ मन्त्री जनार्दन शर्माले मन्त्रालयमा बोर्ड र नेपाल स्टक एक्सचेञ्जका प्रमुखलाई राखेर गरेको पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन ।
    ‘सेयर लगानीकर्तामा साक्षरता कमी देखियो, साक्षरता र अनुभवमा कमी हुँदा बजार बढ्न नपर्ने समयमा पनि बढ्यो’, उनले भने ।
    यस्तै उनले कमोडिटी बजार चलाउनका लागि वयर हाउस, ब्रोकर र सेटलमेन्ट नियमावली बनाउन बाँकी रहेको बताए ।

     

    प्रतिकृया दिनुहोस्