News Portal

  • जनरल इन्स्योरेन्सको सञ्चालकमा भोला नाथ ढुङ्गाना

    आर्थीकसंसार संवाददाता१२ फागुन, २०७८
    १०५३ पटक
    १२ फागुन, २०७८

    काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीको सञ्चालकमा संस्थापक शेयरधनी कुमारी बैंकले राम चन्द्र खनालको सट्टामा भोला नाथ ढुङ्गानालाई पठएको छ । बैंकले राम चन्द्र खनाललाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिए पछि बैंकको कम्पनी सचिव ढुंगानालाई पठाउने निर्णय गरेको हो । जनरल इन्स्योरेन्समा कुमारी बैंकको ७.१४ प्रतिशत शेयर स्वामित्व रहेको छ ।
    यसअघि कुमारी बैंकका तर्फबाट राम चन्द्र खनाल जनरल इन्स्याेरेन्स कम्पनीकाे संचालक थिए ।

     

    प्रतिकृया दिनुहोस्