News Portal

  • निश्चलराज पाण्डेले सम्हाले सानिमाको सीईओको कार्यभार

    आर्थीकसंसार संवाददाता१२ माघ, २०७८
    ७२४ पटक
    १२ माघ, २०७८

    काठमाडौं । सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा निश्चलराज पाण्डे नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बैठकले पाण्डेलाई रिक्त रहेको उक्त पदमा नियुक्त गरेको हो ।
    यससँगै नवनियुक्त सीईओ पाण्डेले माघ १२ गतेदेखि बैंकको सीईओ पदको कार्यभार सम्हालेका छन् ।
    यसअघि बैंकको सीईओमा भुवनकुमार दहाल थिए । उनको कार्यकाल माघ ११ गतेबाट सकिएको हो ।

    प्रतिकृया दिनुहोस्