News Portal

  • कोरोना संक्रमितको संख्या ६ हजार ६३४ ले थपिए

    आर्थीकसंसार संवाददाता३ माघ, २०७८
    ६९७ पटक
    ३ माघ, २०७८

    काठमाडौं । कोभिड-१९ को संक्रमण सोमबार एकैदिन ६ हजार ६३४ जनाले थपिएका छन् । पछिल्ला दिनमा संक्रमितको संख्या लगातार बढिरहेको छ । सोमबार कोभिड १९ को संक्रमणका कारण तीन जनाको मूत्य भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
    कोभिड-१९ को संक्रमण समुदाय स्तरमै फैलिएकाले दिन दिनै कोभिड १९ तथा नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमित बढिरहेका छन् । संक्रिय संक्रमितको संख्या ३० हजार ८८७ जना पुगेका छन् । ५४७ जना संक्रमणबाट निको भएका छन् ।

    प्रतिकृया दिनुहोस्