News Portal

  • रिलायन्स लाईफ इन्स्योरेन्सको आईपिओ बाँडफाँड सम्पन्न

    आर्थिकसंसार संवाददाता१२ भदौ, २०७७
    ४२५ पटक
    १२ भदौ, २०७७

    काठमाडौं । रिलायन्स लाईफ इन्स्योरेन्सको आईपिओ बाँडफाँड सम्पन्न भएको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार कूल पाँच लाख ६७ हजार जनाले १० कित्ताका दरले शेयर पाएका हुन् ।
    सानिमा क्यापिटलले फेसबुकमा लाईफमार्फत नौवटा बल बाल्टिनमा राखेर एउटा बल निष्काल्दा २ नम्वरको बल बाहिर निकालिएको छ । हाल ठूलो संख्याको तथ्याङ्क अपडेट गर्ने काम भइरहेको कम्पनीले जनाएको छ ।

     

    प्रतिकृया दिनुहोस्