News Portal

  • कपिलवस्तुको चन्द्रौटामा मेगा बैंकको नयाँ शाखा विस्तार

    आर्थीकसंसार संवाददाता१२ कार्तिक, २०७८
    ७४५ पटक
    १२ कार्तिक, २०७८

    काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले कपिलवस्तु जिल्लाको चन्दौटामा नयाँ शाखा विस्तार गरेको छ ।
    बैंकले कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका–५ स्थित चन्द्रौटामा नयाँ शाखा विस्तार गरी शुक्रबारबाट कारोबारको थालनी गरेको छ । यो मेगा बैंकको २०१औं शाखा हो ।
    मेगा बैंकले यस आर्थिक वर्षमा १३ वटा नयाँ शाखा विस्तार गरिसकेको छ ।

    प्रतिकृया दिनुहोस्