आर्थीकसंसार संवाददाता८ माघ, २०७७
८ माघ, २०७७काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीयले आफ्ना सदस्यलाई बीमा दाबी वापतको रकम प्रदान गरेको छ । लघुवित्तले ज्योति लाईफ इन्स्योरेन्सको सहकार्यमा आफनो सदस्य र सदस्यको परिवारको दुर्घटना बीमा गर्दै आईरहेको छ ।
संस्थाको बेलाशपुर शाखाले आफ्नो सदस्यको श्रीमतीको मृत्यु भएकोमा उक्त रकम मृतकको श्रीमान नगेन्द्र दास पटनावरलाई हस्तान्तरण गरेको हो ।