News Portal

  • मिर्मिरे लघुवित्तको अध्यक्षमा श्रेष्ठ चयन

    आर्थीकसंसार संवाददाता१८ भदौ, २०८०
    २२९ पटक
    १८ भदौ, २०८०

    काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा संजय कुमार श्रेष्ठ चयन भएका छन् । कम्पनीको भदौ १७ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई अध्यक्षमा चयन गर्ने निर्णय गरेको हो ।

    नेपाल राष्ट बैंकको निर्देशन बमोजिम कम्पनीको सञ्चालक समितिको अध्यक्ष पद रिक्त रहेकाले सञ्चालक समितिका सदस्यमध्येबाट श्रेष्ठलाई अध्यक्षमा नियुक्त गरेको हो ।

    प्रतिकृया दिनुहोस्