News Portal

  • एशियन लाइफ इन्स्योरेन्सको बोनस सेयर सूचीकृत

    आर्थीकसंसार संवाददाता४ असार, २०८०
    १७८ पटक
    ४ असार, २०८०

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको छ । इन्स्योरेन्सको ८.५ प्रतिशत अर्थात २४ लाख ७१ हजार ८९४ कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको हो ।
    यससँगै उक्त सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण हुने छ । र, दोश्रो बजारमा किनबेच गर्न मिल्ने छ ।

    प्रतिकृया दिनुहोस्