News Portal

  • प्राथामिकता क्षेत्र र विपन्न वर्गमा प्रवाह हुँदै आएको कर्जालाई थप उत्पादनमुलक बनाइने

    आर्थीकसंसार संवाददाता५ जेठ, २०८०
    २१८ पटक
    ५ जेठ, २०८०

    काठमाडौं । सरकारले विपन्न वर्गमा प्रवाह भएको कर्जालाई थप उत्पादनमुलक बनाउने नीति लिएको छ । सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्याक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले प्राथामिकता क्षेत्र र विपन्न वर्गमा प्रवाह हुँदै आएको कर्जालाई थप प्रभावकारी बनाउने बताएका छन् ।

    प्रतिकृया दिनुहोस्